ट्रम्पले सार्वजनिक गरे किमको ‘धेरै राम्रो पत्र’

ट्रम्पले सार्वजनिक गरे किमको ‘धेरै राम्रो पत्र’

केन्द्रबिन्दु
0
Shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनले पठाएको पत्र सार्वजनिक गरेका छन् । ६ जुलाइमा लेखिएको सो पत्रलाई अमेरिकी राष्ट्रपति ट्रम्पले ‘धेरै राम्रो पत्र’ भन्दै सार्वजनिक गरेका हुन् ।

यो चिट्ठीमा उत्तर कोरियाले परमाणु हतियार निशस्त्रिकरणका लागि गरिरहेको वा गर्ने कामका बारेमा केही उल्लेख गरिएको छैन ।

Logo