थाइल्याण्डको गुफामा फसेका १२ जना बालक र उनीहरुको फुटबल प्रशिक्षकको उद्धार गर्न गएका एक उद्धारकर्मीको ज्यान गएको छ । ३८ वर्षीय समन कुननको मृत्यु भएको बीबीसीले जनाएको छ । "/>

गुफामा फसेकाको उद्धार गर्न खोज्दा मृत्यु

गुफामा फसेकाको उद्धार गर्न खोज्दा मृत्यु

केन्द्रबिन्दु
0
Shares

थाइल्याण्डको गुफामा फसेका १२ जना बालक र उनीहरुको फुटबल प्रशिक्षकको उद्धार गर्न गएका एक उद्धारकर्मीको ज्यान गएको छ । ३८ वर्षीय समन कुननको मृत्यु भएको बीबीसीले जनाएको छ ।

कुनन गुफामा फसेकाहरुलाई राहत सामग्री पुर्याएर फर्किने क्रममा बेहोस भएका थिए । कुनन थाइल्याण्डका पूर्व सैनिक समेत हन् । समाचार। अनुसार कुनन गुफामा अक्सिजन पुर्याउन गएका थिए । फर्कदा उनकै उनीसँगै पर्याप्त अक्सिजन थिएन र उनको ज्यान गयो ।

बाढीका कारण १२ जना बाल र उनीहरुको फुटबल प्रशिक्षक १२ दिनदेखि गुफामा फसेका थिए ।

Logo