पपुवा न्यूगिनीमा शक्तिशाली भूकम्प

पपुवा न्यूगिनीमा शक्तिशाली भूकम्प

केन्द्रबिन्दु
0
Shares

पपुवान्यूगिनीमा ६ दशमलव ९ रेक्टरस्केलको शक्तिशाली भूकम्प गएको छ । भूकम्पले  इन्गा राज्यमा कम्तिमा पनि एक सय जनाको ज्यान गएको छ । 

भूकम्पका कारण गएको ठूलो पहिरोले गाउँ नै बगाएको बीबीसीले जनाएको छ । भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ । 

Logo