जालन्धर
भारतको जालन्धरस्थित जोगिन्दर सहरमा बस्ने आजाद सिंह नामक पुरुषको लिंग उनकै पत्नीले काटिदिएकी छिन् । आफ्नो श्रीमानले अरु कुनै महिलासँग यौन सम्बन्ध गाँसेको कुन चाहिँ महिलालाई सैह्य होला र ? एकजना महिलाले यस्तै रिसको झोंकमा आफ्नो लोग्नेको यौनांग छिनालेको समाचार सार्वजनिक भएको छ । "/>

आफ्नै श्रीमानको यौनांग काट्ने श्रीमती !

आफ्नै श्रीमानको यौनांग काट्ने श्रीमती !

केन्द्रबिन्दु
0
Shares

जालन्धर
भारतको जालन्धरस्थित जोगिन्दर सहरमा बस्ने आजाद सिंह नामक पुरुषको लिंग उनकै पत्नीले काटिदिएकी छिन् । आफ्नो श्रीमानले अरु कुनै महिलासँग यौन सम्बन्ध गाँसेको कुन चाहिँ महिलालाई सैह्य होला र ? एकजना महिलाले यस्तै रिसको झोंकमा आफ्नो लोग्नेको यौनांग छिनालेको समाचार सार्वजनिक भएको छ ।

उनी अहिले ठुटो यौनांग सहित भौतारीरहेका छन् । आफ्नै लोग्नेको लिंग छिनाल्ने उनकी पत्नीको नाम सुखवन्त कौर हो । पति आजाद सिंहले अरु नै महिलासँग यौन सम्बन्ध राखेको शंका लागेपछि रिसले चूर भएर यस्तो अनर्थ कदम उठाएकोमा उनी अहिले निकै नै लज्जित बनेकी छिन् ।

लोग्ने सुतेको बेला उनले फलामको रडले हिर्काएर बेहोस बनाए पछि किचनबाट चक्कु ल्याएर लिंग काटिदिएको उनको बयान छ । छिनालेको लिंगको टुक्रा उनले ट्वाइलेटमा लगेर बगाइदिएको पनि हल्ला चलेको छ । आफ्नै पत्नीले लिंग काटिदिएर गम्भीर अवस्थामा पुगेका सिंहलाई उद्धार गरी अस्पताल पनि उनी आफैंंले पुर्याएकी थिइन् ।
एजेन्सी

Logo