इटाली

१०१ वर्षकी हजुरआमाले बच्चाको जन्म दिएर विज्ञानलाई समेत आश्चर्य चकित बनाएकी छिन् । "/>

स्वस्थ बच्चा जन्माइन् , १०१ वर्षकी हजुरआमाले !

स्वस्थ बच्चा जन्माइन् , १०१ वर्षकी हजुरआमाले !

केन्द्रबिन्दु
0
Shares

इटाली

१०१ वर्षकी हजुरआमाले बच्चाको जन्म दिएर विज्ञानलाई समेत आश्चर्य चकित बनाएकी छिन् । इटालीकी ती वृद्धाले १०१ वर्षको उमेरमा १७ औँ सन्तानलाई जन्म दिएकी हुन् । उनले यो कुराको सावित गरेकी छन् की महिलाको प्रजनन क्षमतालाई उमेर छेक्दैन् ।

उनले चिकित्सकको आलोचनाका बाबजुत अण्डासय प्रत्यारोपणबाट उक्त बच्चालाई जन्म दिएकी हुन् । वृद्धाले जन्माएकी बच्चाको उमेर ९ पाउण्ड रहेको छ । टर्कीको एक निजी क्लिनिकमा डा एलेक्जेन्ड्रो पोपोलिकीद्धारा वृद्धाले अण्डाशयको प्रत्यारोपण गराएकी थिइन् । उक्त प्रत्यारोपण सल्यक्रियाका बावजुद पनि वृद्धाले स्वस्थ बच्चाको जन्म दिएकी अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उनले आफ्नो बच्चाको जन्मलाई भगवानको आर्शिवाद मानेकी छिन् । उनका अनुसार १६ औँ बच्चाको जन्म दिने समयमा उनी ४८ वर्षकी थिइन् । उक्त समयपछि डिम्बगन्थ्री क्यान्सरका कारण उनको आमा बन्ने चाहना अपुरो रहेको भएपनि यो उमेरमा भने उनले आफ्नो चाहनालाई पुरा गरेकी हुन् ।
एजेन्सी

Logo