भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी पत्नी जशोदा बेन सवार गाडि दुर्घटनाग्रस्त भएको छ ।

बीबीसीले जनाएअनुसार बुधबार विहान भारतको जयपुरमा भएको दुर्घटनामा उक्त गाडीमा सवार एक जनाको ज्यान समेत गएको छ । "/>

प्रधानमन्त्री नरेन्द्र मोदीकी पत्नी सवार गाडी दुर्घटनाग्रस्त

प्रधानमन्त्री नरेन्द्र मोदीकी पत्नी सवार गाडी दुर्घटनाग्रस्त

केन्द्रबिन्दु
0
Shares

भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी पत्नी जशोदा बेन सवार गाडि दुर्घटनाग्रस्त भएको छ ।

बीबीसीले जनाएअनुसार बुधबार विहान भारतको जयपुरमा भएको दुर्घटनामा उक्त गाडीमा सवार एक जनाको ज्यान समेत गएको छ ।

घटनामा बेन र उनका सुरक्षा गार्ड गम्भिर घाईते भएका छन । उनलाई उपचारका लागी राजस्थानको चितौड अस्पत्तालमा भर्ना गरिएको छ । तित्तौड कोटा राजमार्गमा भएको सो दुर्घटनाको अनुसन्धान भई रहेको स्थानिय प्रहरी अधिकृत श्याम सिहले जानकारी दिए ।

Logo