अफगानिस्तानमा अत्मघाती बम बिस्फोट हुँदा पाँच जनाको मृत्यु

अफगानिस्तानमा अत्मघाती बम बिस्फोट हुँदा पाँच जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडाैं : अफगानिस्तानको राजधानी काबुलमा अात्मघाती बम बिस्फोट हुँदा पाँच जनाको मृत्यु भएको त्यहाँका अधिकारीले बताएको छ।

अान्तरिक मन्त्रालयका अधिकारीको अनुसार अात्मघाती व्यक्तिले मन्त्रालयको नजिक बिस्फोट गराएका थिए । घटनाबाट पाँच जनाको मृत्यु भएको छ भने दुर्इ जना घाइते भएका छन् ।

घटनाको जिम्मेवारी कुनै पनि संगठनले लिएको छैन तर घटना तालिवान वा इस्लामिक स्टेटले गरेको अफगानिस्तानका सुरक्षा अधिकारीले जनाएका छन् । एपी

Logo