इराक,२७, कात्तिक
इराक र इरानको सीमाक्षेत्रमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा १ सय जनाको मृत्यु भएको छ । समाचार एजेन्सी बीबीसीका अनुसार आइतबार राति ७.३ रेक्टरस्केलको भूकम्प गएको थियो। "/>

इराक र इरानको सीमाक्षेत्रमा ७.३ रेक्टर स्केलको शक्तिशाली भूकम्प

इराक र इरानको सीमाक्षेत्रमा ७.३ रेक्टर स्केलको शक्तिशाली भूकम्प

केन्द्रबिन्दु
0
Shares

इराक,२७, कात्तिक
इराक र इरानको सीमाक्षेत्रमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा १ सय जनाको मृत्यु भएको छ । समाचार एजेन्सी बीबीसीका अनुसार आइतबार राति ७.३ रेक्टरस्केलको भूकम्प गएको थियो। अमेरिकी भूकम्प मापनकेन्द्रका अनुसार इराकको कस्बे हलब्जा भन्दा ३२ किलोमिटर दक्षिण पश्चिममा केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो। भूकम्पमा ३ सय भन्दा बढी घाइते भएका छन्। भूकम्पको तीब्रतासँगै सो क्षेत्रमा मानिसहरुको भागदौड मच्चिएको थियो। भूकम्पले घरहरु भत्किएका छन् । त्यहाँका प्रहरी प्रशासनले उद्धार कार्य गरिरहेका छन् । मृतकको संख्या बढ्ने सरकारी अधिकारीहरुले जनाएका छन्।

 

Logo