सिड्नी,२२, कात्तिक
अष्ट्रेलियाको सिड्नी स्थित एक विद्यालयमा मंगलबार बिहान विद्यार्थीहरु पढिरहेको बेला एउटा कार नियन्त्रण गुमाई भित्र पस्दा दुई बालकको मृत्यु भएको छ भने ९ बालबालिका घाइते भएका छन् । "/>

विद्यार्थी पढिरहेको कक्षामा महिलाले कार छिराउँदा…

विद्यार्थी पढिरहेको कक्षामा महिलाले कार छिराउँदा…

केन्द्रबिन्दु
0
Shares

सिड्नी,२२, कात्तिक
अष्ट्रेलियाको सिड्नी स्थित एक विद्यालयमा मंगलबार बिहान विद्यार्थीहरु पढिरहेको बेला एउटा कार नियन्त्रण गुमाई भित्र पस्दा दुई बालकको मृत्यु भएको छ भने ९ बालबालिका घाइते भएका छन् । ५२ वर्षीया एक महिलाले चलाइरहेको कार सिड्नीको ग्रिनएकर स्थित बेन्कसिया प्राइमरी विद्यालयको कक्षाकोठा भित्र दुर्घटना भएको थियो । घटनापछि चालक महिलालाई प्रहरीले आवश्यक स्वास्थ्य जाँचका लागि अस्पताल लगेको छ । कार पार्किङ्ग गर्ने क्रममा महिलाले नियन्त्रण गुमाएको उल्लेख गरिएको छ ।
एजेन्सी

Logo