नोबेल शान्ति पुरस्कार आईक्यानलाई दिने निर्णय

नोबेल शान्ति पुरस्कार आईक्यानलाई दिने निर्णय

केन्द्रबिन्दु
0
Shares

केन्द्रविन्दु सम्बाददाता 

काठमाडौँ, २० असोज । यस बर्षको नोबेल शान्ति पुरस्कार इंटरनेशनल क्यम्पिन टु एबोलिश न्युक्लियर वेपन संस्था ईक्यानलाई प्रदान गरिने भएको छ ।

विश्वबाट परमाणु हतियार नष्ट गर्ने उद्धेश्यबाट संचालन गरिएको गैरसरकारी संस्थाले यस क्षेत्रमा गरेको कामको मुल्यांकन गर्दै यस बर्षको नोबेल पुरस्कार प्रदान गर्ने निर्णय गरिएको नोबल पुरस्कार समितिले शुक्रबार जनाएको छ  ।

स्विटजरल्याण्डमा मुख्य कार्यालय रहेको यस सस्थाले संसारभरका १०१ देशमा ४६८ संस्थासँग मिलेर काम गरिरहेको छ ।

Logo