अमेरिकी सेनाले रोक्यो पाकिस्तानी सेनाको रकम

अमेरिकी सेनाले रोक्यो पाकिस्तानी सेनाको रकम

केन्द्रबिन्दु
0
Shares

६ साउन, वासिङ्टन। अमेरिकी सेनाले पाकिस्तानी सेनालाई भुक्तानी गर्नुपर्ने रकम भुक्तानी गर्न रोक्का गरेको छ । 

तालिवान सम्बद्ध हक्वानी नेटवर्कका विरुद्धमा पर्याप्त सुरक्षा कारबाही गर्न नसकेको भन्दै भुक्तानी रोक्का गरेको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । अमेरिकी संसदको सुरक्षा समितिले हक्वानी नेटवर्कविरुद्ध पाकिस्तानी सेनाले सन् २०१६ मा पर्याप्त र सन्तोषजनक काम गर्न नसकेको ठहर गरेको पेन्टागनका प्रवक्ता अडाम स्टम्पले बताउनुभयो । रासस/एएफपी

Logo