चर्चित ब्याण्ड लिंकिन पार्कका लोकप्रिय गायक चेस्टरद्वारा आत्महत्या

चर्चित ब्याण्ड लिंकिन पार्कका लोकप्रिय गायक चेस्टरद्वारा आत्महत्या

केन्द्रबिन्दु
0
Shares

६ साउन, काठमाडौँ ।  चर्चित ब्याण्ड लिंकिन पार्कका लोकप्रिय गायक चेस्टर बेनिङ्गटनले आत्महत्या गरेका छन्। उनले आफ्नै घरमा पासो लगाएर आत्महत्या गरेको लस एन्जलस प्रहरीले जानाएको छ ।

४० बर्षीय उनी पछिल्लो गीति एल्बम् ‘वान मोर लाइट’को प्रचार प्रसारका ब्यस्त थिए । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Logo