शक्तिशाली भूकम्पमा २ को मृत्यु, सयौ घाइते

शक्तिशाली भूकम्पमा २ को मृत्यु, सयौ घाइते

केन्द्रबिन्दु
0
Shares

६ साउन, काठमाडौँ । ग्रीस र टर्कीको तटीय क्षेत्रमा केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको छ ।

६ दशमलव ७ म्याग्नेच्युटको भूकम्प गएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । भूकम्पमा परेर दुई जनाको मृत्यु भएको  र दुई सयभन्दा बढी घाइते भएका सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

Logo