‘म्यानमारले अपसंख्यक रोहिंग्यालाई पनि खोप उपलब्ध गराउने’

‘म्यानमारले अपसंख्यक रोहिंग्यालाई पनि खोप उपलब्ध गराउने’

केन्द्रबिन्दु
0
Shares

म्यानमारको सत्ता सञ्चालन गरिरहेको सेनाले शुक्रबार अल्पसंख्यक रोहिंग्या समुदायलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने बताएको छ। 

एक पत्रकार सम्मेलनमा ‘अल्पसंख्यकहरू पनि आफ्नै जनता’ भएको बताउँदै सैनिक प्रवक्ता ज मिन तुनले ‘कसैलाई पनि नछुटाउने’ आश्वासन दिएका छन्। उनले रोहिंग्यालाई ‘बंगाली’ भनेर सम्बोधन गरेका छन्। 

सन् १९७० र २०१७ मा सेनाका गतिविधीकै कारण म्यानमारबाट रोहिंग्याहरू विस्थापित हुन पुगेको बताइन्छ।

Logo