भारतमा सक्रिय संक्रमितकाे संख्या ३ लाख ८५ हजार ५१६

भारतमा सक्रिय संक्रमितकाे संख्या ३ लाख ८५ हजार ५१६

केन्द्रबिन्दु
0
Shares

भारतमा एकैदिन थप ४३ हजार ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यससँगै भारतमा संक्रमितको संख्या ३ करोड २८ लाख १० हजार ८९२ पुगेको छ र यहाँ ३ लाख ८५ हजार ५१६ जना सक्रिय संक्रमित छन्।

यस्तै त्यहाँ एकैदिन ४६२ संक्रमितको मृत्यु भएको छ। भारतमा हालसम्म कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ३९ हजार ५४ पुगेको छ।

Logo