अफगानिस्तानमा शक्तिशाली भूकम्प

अफगानिस्तानमा शक्तिशाली भूकम्प

केन्द्रबिन्दु
0
Shares

अफगानिस्तानको फाएजाबादबाट ५७ किलोमिटर उत्तरपश्चिममा रेहको स्थानमा ५ म्याग्नीज्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजीएस) जानकारी दिएको छ। 

ग्रीनवीच समय अनुसार ०४ः५ सो भूकम्प गएको बताइएको छ। यस भूकम्पको केन्द्रविन्दु १० किलोमिटर गहिराईमा ३७.६१३३ डिग्री उत्तरी अक्षांश र ७०.३७८१ डिग्री पूर्वी देशान्तरमा रहेको थियो । 

भूकम्पबाट धनजनको क्षति भएको कुनै समाचारमा हालसम्म प्राप्त भएको छैन।

Logo