किन सुन्दर हुन्छन् कश्मीरका युवतीहरु?

किन सुन्दर हुन्छन् कश्मीरका युवतीहरु?

केन्द्रबिन्दु
0
Shares

भारतको कश्मीर धेरै कुराले प्रख्यात छ। त्यसमध्ये एउटा हो, स्थानिय युवतीको सौन्दर्य। भनिन्छ कश्मीरकी युवतीहरु बेहद सुन्दर हुन्छन्। उनीहरुको सुन्दरताले जो कोहीलाई लोभ्याउन सक्छ।

धेरैले भन्ने गरेका छन्, यो प्राकृतिक देन हो। कश्मीर पनि आफैंमा सुन्दर गन्तव्य हो। त्यहाँको हावापानी, अन्न उपज, संस्कृतिले पनि कश्मीरका युवतीहरुको सौन्दर्यमा प्रभाव पारेको भन्ने गरिन्छ।

कश्मीरकी युवतीको अनुहार सफा, चम्किलो र गोरो हुनेगर्छ। यसमा त्यहाँको जलबायुको ठूलो योगदान छ। कश्मीर बर्षभर चिसो रहन्छ। त्यसैले त्यहाँ बस्नेहरुको रंग गोरो, रातोपिरो हुन्छ।

कश्मीरमा केसर उत्पादन हुन्छ। यहाँ राम्रो गुणस्तरको केसर पाइन्छ। यहाँका युवतीहरुले सौन्दर्य कायम राख्नका लागि केसरको पनि प्रयोग गर्छन्। ओखर, बदाम जस्ता सौन्दर्यबर्द्धक खानेकुरा पनि यहाँ खाने गरिन्छ।एजेन्सी

Logo