भारतमा थप २४ हजार ४७९ जनामा कोरोना संक्रमण पुष्टि

भारतमा थप २४ हजार ४७९ जनामा कोरोना संक्रमण पुष्टि

केन्द्रबिन्दु
0
Shares

भारतमा थप २४ हजार ४७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यससँगै भारतमा संक्रमितको संख्या ३ करोड ३२ लाख ८८ हजार २१ पुगेको छ।

भारतमा ३ लाख ६८ हजार १२७ जना संक्रिय संक्रमित छन् । यस्तै यहाँ एकैदिन ३४० संक्रमितको मृत्यु भएको छ। 

पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ४३ हजार २४७ पुगेको छ।

Skip This
Skip This
Logo