तालिबानद्वारा मानवीय सहयोग उपलब्ध गराउने अन्तर्राष्ट्रिय समुदायप्रति धन्यवाद व्यक्त

तालिबानद्वारा मानवीय सहयोग उपलब्ध गराउने अन्तर्राष्ट्रिय समुदायप्रति धन्यवाद व्यक्त

केन्द्रबिन्दु
0
Shares

तालिबानले मानवीय सहयोग पुर्याउने अन्तर्राष्ट्रिय समुदायलाई धन्यवाद व्यक्त गरेको छ। 

तालिबानी सरकारका कार्यबाहक परराष्ट्रमन्त्री अमीर खान मुत्तकीले मङ्गलवार धन्यवाद ज्ञापन गर्दै  यस सङ्कटको घडीमा लाखौं डलर बराबरको मानवीय सहयोग पारदर्शीरूपमा लक्षित समुदायलाई पुर्याइने प्रतिवद्धता जनाएका छन्।  

उनले अमेरिका ठूलो देश भएकाले ठूलो दिल देखाउनसमेत आग्रह गरे। 

Logo