सुडानमा सेनाको कु प्रयास असफल

सुडानमा सेनाको कु प्रयास असफल

केन्द्रबिन्दु
0
Shares

सुडानमा सेनाको कु प्रयास असफल भएको छ ।

सेनाको एउटा समूहले गरेको कु प्रयासलाई बिफल पारिदिएको सुडानका अधिकारीहरुले दाबी गरेका छन् । अहिले त्यहाँको सेना संयमित र सरकारको निगरानीमा रहेको बताइएको छ । 

यसअघि सरकार नियन्त्रित टेलिभिजनले सर्वसाधरणलाई सेनाको प्रयत्नलाई प्रतिवाद गर्न सार्वजनिक रूपमा आव्हान गरेको विवरण सार्वजनिक भएको थियो । सेनाको उच्च तहका अधिकारी र केही सिपाही पक्राउ परेको जनाइएको छ । तर, यसको आधिकारिक पुष्टि हुन सकेको छैन् । एजेन्सी

Logo