इरानका प्रथम राष्ट्रपति बनिसाद्रको निधन

इरानका प्रथम राष्ट्रपति बनिसाद्रको निधन

केन्द्रबिन्दु
0
Shares

इरानका प्रथम राष्ट्रपति अबोलहसान बनिसाद्रको ८८ वर्षको उमेरमा शनिबार निधन भएको ईरानको सरकारी सञ्चारमाध्यमले जनाएका छन्।

इरानमा १९७९ क्रान्तिपछि बनिसाद्र २५ जनवरी १९८० मा देशको पहिलो राष्ट्रपति चुनिएका थिए।

उनी एक राजनीतिज्ञ र अर्थशास्त्री हुन् ।

सन् १९७९ को क्रान्तिपछि अमेरिका समर्थित राजतन्त्रात्मक देश इरान इस्लामिक विचारधाराअन्तर्गत गणतन्त्रमा परिणत भएको हो ।रासस/सिन्ह्वा

Logo