रुसमा विमान दुर्घटना १६ जनाको मृत्यु

रुसमा विमान दुर्घटना १६ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

रुसको टाटरस्तानमा आइतबार एल–४१०  विमान दुर्घटना भएको स्पुत्नीक समाचार समितिले जनाएको छ  । 

यस दुर्घटनामा परी  १६ व्यक्तिको मृत्यु हुनुको साथै अन्य सात घाइते भएका छन् । घाइतेहरुलाई उपचारार्थ अस्पताल भर्ना गरिएको पनि सो समाचार समितिले जानकारी दिएको छ  । 

दुर्घटनाको कारणलगायत यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन् । रासस 

Logo