ताइवानमा ६.५ म्याग्निच्युडको भूकम्प

ताइवानमा ६.५ म्याग्निच्युडको भूकम्प

केन्द्रबिन्दु
0
Shares

ताइवानमा आज ६.५ म्याग्निच्युडको भूकम्प गएको छ। 

समाचार संस्था रोयटर्सले जनाए अनुसार आइतबार ताइवानको उत्तरपूर्वी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प गएको हाे।

भूकम्पको धक्का राजधानी ताइपेइसम्म महसुस भए पनि क्षतिको सूचना आएको छैन। ​भूकम्पपछि केही समयका लागि राजधानीको मेट्रो सेवा रोकिएको थियो

Logo