जब मोदीले अंगालो हाल्न खोज्दा राष्ट्रसंघका महासचिवले असहज माने

जब मोदीले अंगालो हाल्न खोज्दा राष्ट्रसंघका महासचिवले असहज माने

केन्द्रबिन्दु
0
Shares

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रसंघका महासचिब एन्टोनियो गुटरेसलाई अंगालो हाल्दा गुटरेसले असज अनुभव गरेका छन्। 

स्कटल्यान्डको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप–२६ मा का अवसरमा प्रधानमन्त्री मोदीले गुटरेसलाई अंगालोमा हालेका थिए।  

कार्यक्रममा सार्वजनिक भएको तस्विरमा मोदीले अंगालोमा हाल्न खोज्दा गुटरेस पछाडि तर्किन खोजेको देखिन्छन्। सो तस्विरलाई मोदीले सार्वजनिक गरेका छन्। 

यसअघि मोदीले लक्जमबर्गका प्रधानमन्त्री जेभियर बेटल र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई अंगालो हालेका थिए।एजेन्सी

Logo