सवारी दुर्घटनाका कारण मेक्सिकोमा २० जनाको मृत्यु

सवारी दुर्घटनाका कारण मेक्सिकोमा २० जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

मेक्सिकोको राजमार्गमा भएको सवारी दुर्घटनामा परी कम्तीमा २० जनाको मृत्यु भएको छ। स्थानीय समय अनुसार शनिबार दिउसो दुर्घटना भएको अधिकारीहरुले जानकारी दिएका छन्।  

बाटोमा रोकि राखेको कारलाई ट्रकले ठक्कर दिएर दुर्घटना भएको जनाइएको छ। ट्रकको ब्रेक फेल भएर ट्रकले कारलाई ठक्कर दिएको हो। 

देशको राजधानी मेक्सिको सिटी र पुएब्ला सहरको सीमा क्षेत्रमा सडकमा दुर्घटना भएको प्रहरीले जनाएको छ।

Logo