सडक दुर्घटनामा १२ जनाको मृत्यु

सडक दुर्घटनामा १२ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

मेक्सिकोमा भएको सडक दुर्घटनामा कम्तीमा पनि १२ जनाको ज्यान गएको बताइएको छ। 

मेक्सिकोको चिपास राज्यमा मंंगलबार दुई भ्यान एकापसमा ठोक्किँदा ती व्यक्तिको ज्यान गएको हो। त्यस दुर्घटनामा १२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। त्यसमा परेर तीन जना होन्डुरसका नागरिक घाइते भएका बताइएको छ।

ती दुई भ्यान आपसमा ठोक्किन पुग्दा एउटा भ्यानका सात जना र अर्काका पाँच जनाको ज्यान गएको प्रहरीले जनाएको छ। 

Logo