इन्डोनेसियामा ६.१ म्याग्नीच्युडको शक्तिशाली भूकम्प

इन्डोनेसियामा ६.१ म्याग्नीच्युडको शक्तिशाली भूकम्प

केन्द्रबिन्दु
0
Shares

इन्डोनेसियामा बिहीवार भूकम्प गएको छ। देशको पूर्वी प्रान्त पपुवा बारातमा बिहीबार भूकम्प गएको हो। भूकम्प सम्वन्धी निकायले ६.१ म्याग्नीच्युडको भूकम्प गएको जनाएको छ।

ठूलो भूकम्प आएपनि आँधीको खतरा भने नरहेको अधिकारीहरुले जनाएका छन्। 

अहिलेसम्म कुनै क्षतिको विवरण पनि नआएको उनीहरुको भनाइ छ। स्थानीय समय अनुसार विहीबार बिहान ८ः४५ बजे भूकम्प गएको हो। 

Logo