डुङ्गा दुर्घटना हुँदा ४० जना बेपत्ता, ५७ जनाकाे जिवितै उद्धार

डुङ्गा दुर्घटना हुँदा ४० जना बेपत्ता, ५७ जनाकाे जिवितै उद्धार

केन्द्रबिन्दु
0
Shares

डुङ्गा दुर्घटना हुँदा लोकतान्त्रिक गणतन्त्र कंगोमा कम्तीमा ४० जना बेपत्ता भएका छन्। देशको किभु प्रान्तमा बिहीबार बिहान डुङ्गा दुर्घटना भएको अधिकारीहरुले जानकारी दिएका छन्।   

घटनास्थलबाट ५७ जनालाई जिवितै उद्धार गरिएको छ भने आठ जनाको शव निकालिएको छ।

दुर्घटनामा परेको डुङ्गामा १२० जना यात्रु रहेका थिए। बेपत्ताहरुको खोजी कार्य भइरहेको पनि अधिकारीहरुले जनाएका छन्।

Logo