दक्षिण कोरियामा ओमिक्रोनबाट दुई जनाको मृत्यु

दक्षिण कोरियामा ओमिक्रोनबाट दुई जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

दक्षिण कोरियामा कोरोना भाइरसको घातक भनिएको ओमिक्रोनका सङ्क्रमित बढेको बताइएको छ। 

यहाँ यस भाइरसबाट दुई जनाको ज्यान गएको छ। दक्षिण कोरियामा यो भेरियन्टबाट पहिलो पटक यी दुई जनाको ज्यान गएको समाचारमा जनाइएको छ। 
 
दक्षिण कोरियामा डिसेम्बरको सुरुतिर यो भेरियन्ट भेटिएको थियो। गत डिसेम्बर २७ मा एक र २९ तारिखमा अर्का एकजनाको यो भेरियन्टबाट ज्यान गएको अधिकारीहरुले जनाएका छन्। 

Logo