फ्रान्समा भेटिएको नयाँ भेरियन्टको जोखिम छैनः डब्लूएचओ

फ्रान्समा भेटिएको नयाँ भेरियन्टको जोखिम छैनः डब्लूएचओ

केन्द्रबिन्दु
0
Shares

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले फ्रान्समा देखिएको कोभिड भेरियन्टको जोखिम नभएको जनाएको छ। सो भेरियन्ट नोभेम्बरमा नै देखिएको भन्दै यसको जोखिम नभएको विश्व स्वास्थ्य संगठनका एक अधिकारीले बताएका हुन् । 

‘फ्रान्समा भेटिएको नयाँ भेरियन्ट हाम्रो राडरमा छ। याे अन्य तुलनामा बढी जोखिम छैन,’ डब्लूएचओका अब्दिल महमुदले भने। फ्रान्समा फेला परेको भनिएको भाइरसलाई आइएचयु नाम दिइएको छ।एजेन्सी

Logo