भारतमा कोभिडः पछिल्लो २४ घन्टामा २ लाख ६४ हजार संक्रमित

भारतमा कोभिडः पछिल्लो २४ घन्टामा २ लाख ६४ हजार संक्रमित

केन्द्रबिन्दु
0
Shares

भारतमा कोभिड संक्रमण दर दिनहुँ तीव्र बढेको छ। पछिल्लो २४ घन्टामा २ लाख ६४ हजार संक्रमित भेटिएका छन्। यो अघिल्लो दिनको तुलनामा ६ दशमलव ७ प्रतिशतले बढी हो।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या तीव्र बढेको छ। भारतमा कूल संक्रमितमध्ये ३ दशमलव ४८ प्रतिशत सक्रिय संक्रमित छन्। 

त्यस्तै, पछिल्लो २४ घन्टामा कोभिडबाट ३१५ जनाको मृत्यु भएको छ। कोभिडबाट केरला, महाराष्ट्र र नयाँ दिल्ली सबैभन्दा बढी प्रभावित छन्।

Logo