दिल्लीको वायुको गुणस्तर अत्यन्त खराब

दिल्लीको वायुको गुणस्तर अत्यन्त खराब

केन्द्रबिन्दु
0
Shares

दिल्लीको हावाको गुणस्तर लगातार तेस्रो दिन पनि 'धेरै खराब' श्रेणीमा रहेकाे छ। समग्र वायु गुणस्तर सूचकांक (AQI) ३०१ रेकर्ड गरिएको छ। 

वायु गुणस्तर, मौसम पूर्वानुमान तथा अनुसन्धान (SAFAR) आइतबार बिहान जनाएअनुसार राष्ट्रिय राजधानीको वायुको गुणस्तर जनवरी ९ देखि ११ सम्म लगातार तीन दिनसम्म ‘सन्तोषजनक’ श्रेणीमा रहेको थियो भने १२ जनवरीमा ‘मध्यम’ श्रेणीमा झरेको थियो ।

Logo