काजकिस्तानमा अशान्ति शुरु भएयता अल्माटीमा २,७०० भन्दा बढी हिरासतमा

काजकिस्तानमा अशान्ति शुरु भएयता अल्माटीमा २,७०० भन्दा बढी हिरासतमा

केन्द्रबिन्दु
0
Shares

काजकिस्तानमा अशान्ति शुरु भएदेखि कजाक सुरक्षा सेवाहरूले अल्माटीमा अवैध कार्य, लुटपाट र अन्य अपराधहरूमा संलग्न भएको आरोपमा २,७०० भन्दा बढी व्यक्तिहरूलाई पक्राउ गरेको शहरको कमान्डेन्ट कार्यालयले जनाएको छ।

सोमबार, कमान्डेन्टको कार्यालयले २,७०० जना हिरासतमा रहेको जनाएको छ।

"आतंकवाद विरोधी अभियानको शुरुवातदेखि नै अवैध कार्य, लुटपाट र अन्य अपराधमा संलग्न २,७४८ जनालाई पक्राउ गरिएको छ। समग्रमा १३१ थान हतियार र ४,१७९ राउण्ड गोली पनि बरामद गरिएको छ," उनले भने।एजेन्सी

Logo