कोरोनाविरुद्ध प्रयाेग भइरहेकाे स्पुतनिक खोपको प्रभावकारिता ७५ प्रतिशत

कोरोनाविरुद्ध प्रयाेग भइरहेकाे स्पुतनिक खोपको प्रभावकारिता ७५ प्रतिशत

केन्द्रबिन्दु
0
Shares

ओमिक्रोन कोरोना भाइरसविरुद्ध स्पुतनिक खोपको प्रभावकारिता ७५ प्रतिशत रहेको रूसको गमलेया अनुसन्धान केन्द्रका प्रमुख अलेक्ज्याण्डर गिन्ट्सबर्गले मंगलबार जनाएका छन्।

गमलेया प्रमुखका अनुसार व्यक्तिले छ महिनामा स्पुतनिक लाइट बुस्टर डोज पाएमा ओमिक्रोनविरुद्धको सुरक्षा शतप्रतिशत बढ्छ, तर पुन: खोप नपाएमा ५६-५७ प्रतिशतमा घट्छ।

Logo