ताजिकिस्तान–किर्गिस्तान सीमामा झडप, २ जनाको मृत्यु

ताजिकिस्तान–किर्गिस्तान सीमामा झडप, २ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

ताजिकिस्तान–किर्गिस्तान सीमामा बिहीबार भएको झडपमा दुई जनाको मृत्यु भएको छ भने ६ जना सैनिकसहित १० जना घाइते भएको ताजिकिस्तानको राष्ट्रिय सुरक्षाको राज्य समितिले शुक्रबार जनाएको छ।

‘सीमा द्वन्द्वको परिणाम स्वरूप ताजिक पार्टीका छ जना सैनिक र चार सर्वसाधारण सहित १० जना घाइते भएका छन्, खोवर समाचार एजेन्सीले उल्लेख गरेको छ । घटनामा मृत्यु हुनेमा एम्बुलेन्स चालक र एक गाउँले रहेको जनाइएको छ।  

Logo