इतिहासमा आजः बोइङ ७५७ विमान दुर्घटना, बेलायतकी महारानीको राज्यारोहण

इतिहासमा आजः बोइङ ७५७ विमान दुर्घटना, बेलायतकी महारानीको राज्यारोहण

केन्द्रबिन्दु
0
Shares

आज सन् २०२२ को ६ फेब्रुबरी। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ आज भएका केही घटनाक्रमः

बेलायतकी महारानीको राज्यारोहण
सन् १९५२ मा एलिजावेथ द्वितीय बेलायतको महारानी भएकी थिइन्। सन् १९५२ को ६ फेब्रुबरीमा आफ्ना पिता जर्ज सातौंको मृत्युपछि उनी सोहीदिन बेलायतको महारानी बनेकी थिइन्।

न्युजिल्यान्ड बेलायतको उपनिवेश
आज नै अर्थात सन् १८४० को ६ फेब्रुवरीमा न्युजिल्यान्ड बेलायतको उपनिवेश भएको थियो। 

बोइङ ७५७ विमान दुर्घटना
सन १९९६ मा बोइङ ७५७ विमानको फलइट नम्बर ३०१ दुर्घटना हुँदा विमानमा सवार  सबै जनाको मृत्यु भएको थियो।एजेन्सी

Logo