यस्ता छन् विश्व इतिहासमा आज भएका घटना

यस्ता छन् विश्व इतिहासमा आज भएका घटना

केन्द्रबिन्दु
0
Shares

आज १० फेब्रुवरी, २०२२ । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः

—सन् २००९ मा अन्तरिक्षमा दुई वटा स्याटलाईट ठोक्किएको थियो। अमेरिकी स्याटलाइट इरिडियम ३३ र रसियाली कोसमोस २२५१ ठोकिएपछि दुबै स्याटलाईट ध्वस्त भएका थिए। 

—सोभियत युनियतले नियन्त्रणमा लिएका एक अमेरिकी गुप्तचरलाई सन् १९६२ को १० फेब्रुवरीमा रिहा गरेको थियो। अमेरिकी गुप्तचर फ्रान्सिस गेरी पावरलाई सोभियत युनियनले रिहा गरेको हो। 

—सन् १९६४ मा अस्ट्रेलियामा एउटा एयरक्राफ्ट क्यारियर डेस्ट्रोयरसँग ठोकिदा ८२ जनाको मृत्यु भएको थियो । 

Logo