हङकङद्वारा नेपालसहित ८ देशबाट आउने उडानमा प्रतिबन्ध

हङकङद्वारा नेपालसहित ८ देशबाट आउने उडानमा प्रतिबन्ध

केन्द्रबिन्दु
0
Shares

हङकङले नेपालबाट हुने उडानमा प्रतिबन्ध लगाएको छ। 

कोरोना महामारीको प्रकोप बढ्दै गएको भन्दै हङकङ सरकारले नेपालसहित ८ देशबाट आउने उडानमा ४ मार्चसम्म प्रतिबन्ध लगाएको हो। 

समाचार संस्था रोयटर्सका अनुसार नेपालसहित उडानमा प्रतिबन्ध लगाएका अन्य देशहरूमा संयुक्त राज्य अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा, फ्रान्स, भारत, पाकिस्तान र फिलिपिन्स छन्।

Logo