फेरि किभलाई निशाना बनाउँदै रुसी सेना

फेरि किभलाई निशाना बनाउँदै रुसी सेना

केन्द्रबिन्दु
0
Shares

युक्रेनमाथि रुसी हमलाको छैटौं दिन रुसी बख्तरबंदको लामो कन्भोय फेरि राजधानी किभतर्फ बढेको विभिन्न स्याटलाइट तस्विरहरुले देखाएका छन्। 

यसअघि दोस्रो ठूलो सहर खार्किभमा भएको रुसी हमलामा दजर्नौं सर्वसाधारण मारिएका विवरणहरु सार्वजनिक भएका थिए। 

राजधानीमा खतराको जनाउ दिने साइरन बजेका छन् भने सवसाधारण नागरिकलाई सरकारले घरभित्रै बस्न अनुरोध गरेको छ। अपराधसम्बन्धी अन्तर्राष्ट्रिय अदालतका अभियोजनकर्ताले सम्भावित युद्ध अपराधबारे रुसमाथि आफूले छानविन गर्न चाहेको बताएका छन्।एजेन्सी

Logo