तेस्रो विश्वयुद्ध भए ‘परमाणुयुद्ध’ हुने रुसको चेतावनी

तेस्रो विश्वयुद्ध भए ‘परमाणुयुद्ध’ हुने रुसको चेतावनी

केन्द्रबिन्दु
0
Shares

तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने रुसले चेतावनी दिएको छ । रुसका विदेशमन्त्री सर्गेई लाभ्रोभ मस्कोमा प्रेस सम्मेलनमा यस्तो बताएका हुन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रतिबन्धहरूको विकल्प तेस्रो विश्वयुद्ध हुने भनेको बताउँदै लाभ्रोभले तेस्रो विश्वयुद्ध भए त्यो ‘परमाणुयुद्ध’ हुने चेतावनी दिएको बीबीसीले जनाएको छ ।

तर, विश्वयुद्धको सोच आफूहरुमा नरहेको उनले बताए ।लाभ्रोभका अनुसार तर त्यो कुरा ुकेवल पश्चिमा नेताको मस्तिष्कमा छ, रुसी जनताको मस्तिष्कमा छैन ।

ुयदि हामीविरुद्ध वास्तविक युद्ध सुरु भयो भने त्यस्तो योजना बनाउनेहरूले त्यसबारे सोच्नुपर्छ। मेरो विचारमा त्यस्तो योजना बनिसकेको छ । उनले भने ।

Logo