पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बम विस्फोट, ३० जनाको मृत्यु

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बम विस्फोट, ३० जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

पाकिस्तानको उतरपश्चिमी शहर पेशावर क्षेत्रको मस्जिदमा भएको बम विस्फोटमा ३० जनाको मृत्यु भएको छ । भने विस्फोटमा परि दर्जनौं घाइते भएका छन् ।

शुक्रबारको दिन मस्जिदमा सिया समुदायका धर्मावलम्बीले प्रार्थना गर्ने क्रममा बम विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

विस्फोट आत्माघाती भएको हुन सक्ने त्यहाँका प्रहरी अधिकारीले बताएका छन् । बम विस्फोटको अहिलेसम्म कसैले पनि जिम्मा लिएको छैन । 

एजेञ्सी  

Logo