दुर्घटनाग्रस्त विमानको दोस्रो ब्ल्याक बक्स पनि फेला

दुर्घटनाग्रस्त विमानको दोस्रो ब्ल्याक बक्स पनि फेला

केन्द्रबिन्दु
0
Shares

दुर्घटनाग्रस्त चिनियाँ यात्रुवाहक विमानको दोस्रो ब्ल्याक बक्स पनि फेला परेको छ। दोस्रो ब्ल्याक बक्स आइतबार फेला परेको चिनियाँ उद्दार समूहले जनाएका छन्। 

चाइना इस्टर्न एयरवेजको दुर्घटनाग्रस्त विमानको दोस्रो ब्ल्याक बक्स फेला परेको हो। यसअघि शनिबार पहिलो ब्ल्याक बक्स फेला परेको थियो। 

कुन्मिङबाट ग्वाङ्भोउका लागि उडेको सो जेट १३२ यात्रुसहित एउटा पहाडमा दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनामा सबै जनाको मृत्यु भएको छ।एजेन्सी

Logo