रोनाल्डोका जुम्ल्याहामध्ये एक बच्चाको निधन

रोनाल्डोका जुम्ल्याहामध्ये एक बच्चाको निधन

केन्द्रबिन्दु
0
Shares

स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र जर्जिना  रोड्रिगेजका नवजात जुम्ल्याहा बच्चामध्ये एकको निधन भएको छ । म्यानचेस्टर युनाइटेड तथा पोर्चुगिज फरवार्ड रोनाल्डोले सोमबार राति सामाजिक संजालबाट नवजात जुम्ल्याहा बच्चामध्ये एकको निधन भएको बताएका हुन् । ३७ वर्षीया रोनाल्डोका यसअघि पनि जुम्ल्याहा सन्तान छन् । रोनाल्डोका यस अघि नै चार सन्तान  छन् । 

एजेन्सी

Logo