क्युबामा विष्फोट हुँदा १८ को मृत्यु, ६० बढी घाइते

क्युबामा विष्फोट हुँदा १८ को मृत्यु, ६० बढी घाइते

केन्द्रबिन्दु
0
Shares

क्युबाको एक होटलमा शक्तिशाली विस्फोटमा कम्तीमा १८ जनाको मृत्यु भएको छ ।

अन्य ६० भन्दा बढी घाइते भएका छन् । पाँचतारे होटलमा भएको विस्फोट, ग्यास चुहावटका कारण भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । विष्फोटमा घाइते भएकाहरूलाई अस्पतालमा भर्ना गरिएको छ । मृत्यु हुनेमा एक गर्भवती महिला र एक बच्चा पनि रहेको क्युवाली राष्ट्रपति कार्यालयले जनाएको छ ।

एजेन्सी

Logo