ईडीभी २०२३ को नतिजा सार्वजनिक, कसरी हेर्ने रिजल्ट?

ईडीभी २०२३ को नतिजा सार्वजनिक, कसरी हेर्ने रिजल्ट?

केन्द्रबिन्दु
0
Shares

अमेरिकाले सन् २०२३ का लागि जारी गरेको इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ईडीभी)को नतिजा सार्वजनिक गरेको छ। नेपाली समयअनुसार शनिबार राति नजिता प्रकाशन गरिएको हो।

ईडीभीको नतिजा https://dvprogram.state.gov मा ‘कन्फरमेसन नम्बर’ प्रयोग गरि हेर्न सकिनेछ। 

ईडीभीको आवेदन २०२१ अक्टोबर ६ मा खुलेर ९ नोभेम्बरमा बन्द भएको थियो ।

Logo