बलिउड नायिका महिमा चौधरीलाई स्तन क्यान्सर

बलिउड नायिका महिमा चौधरीलाई स्तन क्यान्सर

केन्द्रबिन्दु
0
Shares

फिल्म ‘परदेस’ बाट बलिउडमा आफ्नो पहिचान बनाएकी नायिका महिमा 
चौधरीलाई स्तन क्यान्सर भएको छ । बलिउड चलचित्र क्षेत्रबाट यस्तो दुःघलाग्दो खबर  अभिनेता अनुपम खेरले यसको खुलासा गरेका छन् ।

अनुपम खेरले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एक भिडियो सेयर गर्दै यो जानकारी सबैका सामु ल्याएका थिए । सार्वजनिक गरिएको सो भिडियोमा ४८ वर्षिय महिमा चौधरीले कसरी अनुपम खेरले उनलाई एउटा प्रोजेक्टको सिलसिलामा काम गर्न बोलाएको बेला आफ्नो रोगबारे बताएकी थिईन । सार्वजनिक सो भिडियोमा महिमा निकै भावुक देखिएकी थिइन् । 
 

Logo