इटालीमा हेलिकोप्टर दुर्घटनामा ५ जनाको मृत्यु

इटालीमा हेलिकोप्टर दुर्घटनामा ५ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

इटालीमा हेलिकोप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

दुर्घटनामा दुई यात्रु हराइरहेका छन् । टुस्कानीको लुक्काबाट उडेको उक्त हेलिकोप्टर उत्तरी सहर ट्रिभिसोतर्फ उडेको थियो । हेलिकोप्टरमा टर्कीका चार जना व्यवसायीसमेत सात जना सवार थिए । दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

एजेन्सी

Logo