राहुल गान्धीमाथि आज पनि सोधपुछ

राहुल गान्धीमाथि आज पनि सोधपुछ

केन्द्रबिन्दु
0
Shares

नयाँ दिल्ली-सम्पत्ति शुद्धीकरण मुद्दामा कांग्रेस नेता राहुल गान्धी आज लगातार तेस्रो दिन प्रवर्तन निर्देशनालय ईडीमा उपस्थित भएका छन् ।

 नेसनल हेराल्ड अखबारसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दाको सम्बन्धमा सोधपुछको तेस्रो दिन नेता गान्धी दिल्लीको प्रवर्तन निर्देशनालय ईडी मुख्यालयमा पुगेका हुन् । निर्देशनालयमा उनको सोधपुछलाई लिएर कंग्रेस कार्यकर्ताले विरोध गर्दै आएका छन् । 
 

Logo