बेलायती महारानी एजिजावेथद्वारा शाही जिम्मेवारबाट अलग भएको घोषणा

बेलायती महारानी एजिजावेथद्वारा शाही जिम्मेवारबाट अलग भएको घोषणा

केन्द्रबिन्दु
0
Shares

९६ वर्षीया महारानी एलिजावेथले स्वास्थ्य समस्याका कारण शाही जिम्मेवारीबाट अलग भएकी छिन । 

उनको स्वास्थ्यमा देखिएको समस्यालाई ध्यानमा राखेर यो निर्णय गरिएको हो । 
गत हप्ता जारी गरिएको शाही प्रतिवेदन अनुसार, रानी एलिजाबेथ द्वितीयको राज्य प्रमुखको भूमिकालाई १३ विवरणमा परिवर्तन गरिएको छ । ९६ वर्षीया एलिजावेथलाई फेब्रअरीको सुरुमा कोरोना लागेको थियो । यसबाहेक उनलाई बढ्दो उमेरका कारण स्वास्थ्यसँग सम्बन्धित अन्य धेरै समस्याहरु भइरहेका छन । यही दौरान महारानीले शाही जिम्मेवारीबाट अलग हुने निर्णय गरेकी हुन । 
 
 

Logo