यूएईमा भव्य हिन्दू मन्दिर लगभग तयारी अवस्थामा

यूएईमा भव्य हिन्दू मन्दिर लगभग तयारी अवस्थामा

केन्द्रबिन्दु
0
Shares

संयुक्त अरब इमिरेट्स (यूएई) मा नयाँ भव्य हिन्दू मन्दिर लगभग तयार भइसकेको छ। मन्दिरमा १६ वटा मूर्तिकला, ज्ञान भवन र सामुदायिक हल रहेका छन् । सिन्धुगुरु दरबार मन्दिरका ट्रस्टी राजु श्राफले ९ अक्टोबरबाट भक्तजनका लागि मन्दिरको ढोका खोलिने बताएका छन् । 

मन्दिर जेबेल अलीमा एमिरेटको सहिष्णुता कोरिडोरमा छ। यस क्षेत्रमा एक गुरुद्वारा, एक हिन्दू मन्दिर र धेरै चर्चहरू छन्। मूर्तिहरूको प्राणप्रतिष्ठा अक्टोबर  ४ मा  हुने भएको छ ।

Logo